काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकटकाे संकेत देखिएकाे बताएका छन् ।
आगामी वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले विश्व अर्थतन्त्रसँगको अन्तरआबद्धताले नेपालको आर्थिक वृद्धिलाई पनि कमजोर बनाएको बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७