काठमाडाैं । सरकारले काेराेना भाइरस संक्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या बढेको छ । केही राजधानी छाडेर जाने र अन्य हाेम क्वारेन्टाइनमा बसेपछि राजधानीका सडक भने सुनसान देखिन थालेका छन् ।
गएकाे ६ गतेदेखि आइतबार बिहानसम्म मात्रै झण्डै ५ लाखले राजधानी छाडिसकेका छन् ।
हेराैं काठमाडाैंका सडकमा आइतबार दिउँसाे देखिएकाे दृश्यः
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६