कोरोना संक्रमण फैलने डरले यसपटक हाेली नमनाउन सरकार र प्रशासनले अनुराेध गरे पनि संस्कृतिलाई निरन्तरता दिनेहरूले काेराेनालाई टेरेनन् । ठूलाे समूहमा भेला भएर हाेली नखेले पनि परिवार र सीमित साथीभाइका बीच हाेली खेलेर रमाइलाे गर्नेकाे संख्या सानाे थिएन ।
हेराैं केही तस्बिरः
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६