काठमाडाैं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशैभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भइरहेकाे छ ।
केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षा भइरहेकाे हाे ।
शुक्रबार दिउँसाे काठमाडाैं उपत्यकामा सिमसिमे पानी परिरहेकाे छ । वर्षाका कारण उपत्यकाकाे जनजीवन प्रभावित भएकाे छ । जाडाे अधिक बढेपछि सडकमा मानिसकाे चाप कम भएकाे छ ।
आजकाे न्युजका मुनाल केसीले खिचेका केही तस्बिरमा काठमाडाैंकाे झरीः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६