हाल देशको पहाडी भुभागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहेको छ । आज देशभरी आंशिक बदली रही अपरान्ह पछि मध्य तथा पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।
राती देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६