हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पहाडी भुभागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहेको छ ।
आज देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि पहाडी भुभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६