काठमाडौं: हाल देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदलि रहेको छ ।
आज देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ भने बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६