हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको छ ।
हाल देशको पहाडी भुभागमा आंशिक बदली र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६