हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको छ । हाल देशको पहाडी भुभागमा आंशिक वदलि र तराईका भुभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज देशको पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंसिक बदलि रहि पहाडी भेगको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६