काठमाडौं: हाल देशको पश्चिमी पहाडी भुभाग आंशिक देखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जननाएकाे छ ।
पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा आंशिक देखी सामान्य बदलि भई पुर्वि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६