पश्चिम बंगलको उत्तर तर्फ रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भई हल्का देखि मध्यम बर्षाको सम्भावना छ ।
हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ। दिउँसो देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक -दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने राती देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ |
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६