हाल देशको पूर्वि तथा मध्य क्षेत्रमा आंशिक देखि सामान्य बदलि र पश्चिमि क्षेत्रमा आंशिक वदलिको अवस्था रहेको छ। पूर्वि तराइको थोरै भू भागका हल्का वर्षा भइरहेको छ |
दिउँसो देशभरि आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
राती देशको मध्य तथा पुर्वी भुभागमा आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा र पश्चिमी भुभागमा आंसिक बदली रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६