हाल देशको पूर्वि तथा मध्य क्षेत्रमा आन्शिक देखि सामान्य बदलि र पश्चिमि क्षेत्रमा आन्शिक वदलिको अवस्था रहेको छ। पूर्वि भू भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ |
आज दिउँसो देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती देशको मध्य तथा पुर्वी भुभागमा सामान्य बदलि तथा पश्चिमि भुभागमा आन्शिक वदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६