हाल मनसुनी न्यून चापीय रेखा पुर्बी भूभागमा औसत स्थान बाट केहि उत्तर तर्फ रहेको छ भने अरु स्थानहरुमा औसत स्थानमा रहेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै राती देशभरि आंसिक देखि सामान्य बदलि थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६