इलाम । इलामकाे माई नगरपालिकाका मेयर दीपक थेवेको घरमा अज्ञात समूहले राखेको कुकर बम सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । बम राख्नेकाे खोजी भइरहेको प्रहरीले जनाएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६