काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्जलाई ५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ।
बुधबार दिउँसो अख्तियारकाे टोलीले छापा मारी प्रहरी नायब निरीक्षक (सई) बिपिनचन्द्र पन्तलाई लाई घूस रकमसहित पक्राउ गरेको हो । हो।
कार्यकक्षमै घूस लिइरहेका बेला पन्तलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६