काठमाडाैं । नीति शाह मिस इन्टरनेसनल २०१७ की विजेता हुन् । नीतिको जन्म फेब्रुअरी ०२, १९९७ नारायणथान काठमाडाैंमा भएको हो । उनकाे बाल्यकाल पनि काठमाडाैंमै बितेकाे थियाे । उनी फेसहाउस अफ फेसन २०१३ की फर्स्ट रनर अप पनि हुन् । उनले चन्दबाघ स्कुल बाँसबारीबाट प्लस टु गरेकी हुन भने उच्च शिक्षा भने सेन्ट जेभियर्स कलेज काठमाडौँबाट पत्रकारितामा गरेकी हुन् ।
हेर्नुहोस् नीतिका १० ग्ल्यामरस तस्बिर :
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६