काठमाडौं । हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा आज राधकानीका मुख्य प्रमुख शिवालयमा महिला भक्तजनको भीड लागेको छ ।
काठमाडौंका पशुपतिनाथ मन्दिर, दत्तात्रय मन्दिर, डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिंगेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिंगेश्वर महादेव मन्दिरलगायतमा दर्शनार्थीको भीड छ ।
आजको न्युजका मुनाल केसीले खिचेका केही तस्बिरमा हेरौं तीजको रौनकः
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६