मुलुकका अधिकांश माध्यमिक विद्यालय विद्यार्थीको पठनपाठनका लागि अयोग्य रहेको एक सरकारी अध्ययनले देखाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर केन्द्रको अध्ययन प्रतिवेदनले ८४.४४ प्रतिशत सामुदायिक विद्यालय विद्यार्थीका लागि अयोग्य रहेको देखाएको हो। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६