तपाईंलाई डेंगु लाग्छ कि भन्ने डर छ ? तपाईंको छिमेकमा कसैलाई डेंगु लागेको छ ? यस्तो छ भने समयमै सचेत हुनुहोस्।
तपाईंलाई पनि लामखुट्टेले टोकेर डेंगु गर्न सक्छ। आफ्नो घरवरिपरि डेंगु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गरे बच्न सकिने विज्ञहरुले सुझाएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६