हाल देशका धेरै जसो भू-भागहरुमा आंसिक देखि सामान्य बदली छ ।
शुक्रबार दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही पूर्व र मध्य केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज राती देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ |
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६