हाल देशै भरि आंसिक देखि सामान्य बदलिको स्थिति रहेको छ । आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने माृैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६