तीन वर्षयता सेयर बजारका १५ लाख ६० हजार लगानीकर्ताको सम्पत्ति ५ खर्ब ३५ अर्ब रुपैयाँले घटेको छ।
१२ साउन २०७३ मा नेपाली सेयर बजारको आकार २० खर्ब ७१ अर्ब रुपैयाँको थियो जुन आइतबार बजार बन्द हुँदासम्म १५ खर्ब ३६ अर्बमा झरेको छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६