हाल देशका पूर्वि पहाडि, मध्य भू-भाग लगायत पश्चिमका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्रजन सहित बर्षा भऐरहेको छ भने बाँकी भू-भागमा मौसम आंशिक बदलि रहेको छ।
दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहित वर्षा हुनेछ।
राती: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन रचट्टयांग सहितहल्का देखि मध्यमवर्षा हुनेछ |
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६