आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखिमध्यम वर्षा हुनेछ। देशको पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसमपुर्वानुमान महाशाखाले जनाएकाे छ ।
राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाहुनेछ| पश्चिमी भू-भागका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६