आज दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ | देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
राती देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ|देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६