काठमाडौं: जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा सञ्चार्मी रवि लामिछानेसहित तीनलाई अनुसन्धानको लागि थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले छानविन प्रक्रिय पूरा नभएको कारण देखाउँदै थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६