भारतीय कम्युनिरष्ट पार्टी(मार्क्सवादी) का महासचिव सिताराम येचुरी र अर्का नेता डि राजा कस्मिरबाट पक्राउ परेका छन् ।
बिरामी रहेका आफ्नो नेता भेट्न पूर्वयाेजना अनुसारकाे भ्रमणमा काश्मीर पुगेका उनलाई बिमान् स्थलबाहिर जानबाट राेकिएकाे हाे।
आफू पक्राउ परेकाे ट्विट गर्दै यचूरीले जनाकारी गराएका छन् भने भाजपाले गैरकानुनी रुपमा हिरासतमा राखिएकाे भन्दै विरोध गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६