खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित त्रिवेणीचौकबाट मंगलबार देखिएको पर्यटकीयस्थल मझुवागढी । किराँती समुदायको ऐतिहासिक महत्व बोकेको मझुवागढी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनानुदिन बृद्धि हुँदै गएको छ । तस्वीर : केदार मगर/रासस