सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा सवारी साधन खरिदमा २५ करोड ४९ लाख ३ हजार १ सय १७ रुपैयाँ खर्च गरेको छ ।
प्रदेश सरकारले गाडी, मोटरसाइकल र स्कुटर खरिदमा ठूलो रकम खर्च गरेको हो । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६