नेपालका मुख्य प्रशिक्षक उमेश पटवालले हालै सिंगापुरमा सम्पन्न आइसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा केही नयाँ प्रयोग गर्ने प्रयास गरे ।
प्रतियोगिताको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारलाई नतिजा सुम्पिएको नेपाल अघिल्लो चरणका लागि महत्वपूर्ण मानिएको खेलमा प्रतियोगिताभर सुदृढ प्रदर्शन गरेको सिंगापुरसँग लज्जास्पद हार व्यहोर्न बाध्य भयो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६