नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा जोड दिएको छ । अन्तर्राष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवा उल्लेखनीय रहेको सन्दर्भमा आन्तरिकतर्फ योजनाबद्ध तयारी एवं व्यवस्थापनमा केन्द्रित रहँदै उडान भर्न निगमले तयारी थालेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६