जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको छ । सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना साबित भएको छ । वैज्ञानिकहरुले विश्वको तापमान औसत १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन चेतावनी दिएका छन् ।
काठमाडौंको १० वर्षको औसत तापक्रम जुलाईमा २२.५ डिग्री सेल्सियस छ । जनवरीमा ८ डिग्री सेल्सियस । यहाँको तापक्रम तीव्र गतिमा बढ्दो छ ।
आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६