भिडियो सेरिङ एप टिकटकको व्यापक सफलतासँगै कम्पनीले स्मार्टफोनको व्यवसायमा हात हाल्ने भएको छ । पछिल्लो समय युवामाझ टिकटक लोकप्रिय बन्दै गएको छ । यसको प्रयोगकर्ता ५० करोडभन्दा धेरै पुगिसकेका छन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६