काठमाडौंको नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई पक्राउ गरेको हो ।
बा९प २७३६ नम्बरको एनएक्स मोटरसाइकलमा रसुवाबाट काठमाडौं आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६