सरकारले विपन्न नागारिकलाई ८ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग गर्दै आएको छ । तर वास्तविक विपन्न तथा गरिबीमा परेकाहरु यो सुविधा लिनबाट बन्चित छन् ।
क्यान्सर, मुटुरोग, मृगौला, हेड इन्जुरी, इपाइनल कर्ड इन्जुरी, पाकिन्सन, अल्जाइमर, सिकलसेल एनेमिया रोगको उपचार सहुलियत दिँदै आएको छ । गत फागुनदेखि स्थानीय तहले समेत सिफारिस गर्न सक्नेगरी विपन्न नागरिक सहायता कोष कार्यक्रम सञ्चालनमा छ ।
भरतपुरमा विपन्न उपचार सेवा लिनेमा ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रकै स्थानीय धेरै छन् । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६