चितवनको पर्यटकीय क्षेत्र सौराहामा बर्सातपछि पर्यटक घटेका छन् । विगतको वर्सातको समय भन्दा यसवर्ष पर्यटक घटेको पर्यटन व्यवसायीले बताएका छन् । राप्ती नदी किनारमा रहेका रेस्टुरेन्ट सुनसान भएका छन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६