मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ |
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६