पदाधिकारीविहीन दलित आयोग, आदिवासी तथा जनजाति आयोग, समावेशी आयोग र मधेशी आयोगले २० वटा नयाँ गाडी खरिद गरिका छन् ।
नयाँ आउने पदाधिकारीका लागि भन्दै यी आयोगले करिब १० करोड रुपैयाँमा गाडी गत असारमा किनेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६