धनकमल गुरुङ खच्चड व्यवसायी हुन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा उनको व्यवसाय छ । उनी होटल पनि चलाउँछन् ।
गुरुङको व्यवसाय खच्चड र होटल मात्र रहेनछ, उनी त अवैध सुन कारोबारी पनि रहेछन् । प्रहरीले उनको साथबाट १६ किलो सुन बरामद गरेपछि उनको अवैध धन्दा बाहिर आएको हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६