मनसुनको न्यून चापिय रेखा नेपाल भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ। देशको पहाडि तथा तराई भेगका एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ | देशको पहाडि तथा तराई भेगका एक -दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६