ललितपुर महानगरपालिकाले पुल्चोकस्थित ऐतिहासिक पोखरी पुरेर पार्किङका लागि भाडामा लगाएको छ ।
पर्यटकीय क्षेत्र पाटन दरबार स्क्वायर अवलोकनका लागि आउने आगन्तुकका सवारीसाधन पार्किङ गर्ने ठाउँ नभएको भन्दै महानगरले न : त्वा: स्थित पलेस्वाँ पुखू नामक सो पोखरी भएको ठाउँलाई टेण्डर गरी पार्किङस्थल बनाउन भाडामा लगाएको हो । आजको नागरिक दैनिकबाट
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६