लमजुङ: लमजुङको दोर्दीमा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको भने अन्य दर्जनभन्दा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । अहिले प्रहरी निरीक्षक बसन्त पाण्डे र डिएसपी रविन्द्रमान गुरुङ सहितका उद्धार टोली घटनास्थल तर्फ गएका छन् ।
मृत्यु हुने र बेपत्ता हुनेमा लिबर्टी जलविद्युत आयोजनामा कार्यरत कामदारहरू रहेकाे जिल्ला प्रहरी कार्यालय लम्जङले जनाएकाे छ । गप विवरण आउन बाँकी
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६