अरुलाई वित्तिय अनुशासनको पाठ सिकाउँदै आएको सरकारबाटै वित्तिय अनुशासन उल्लंघन भएको पाइएको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को अन्तिममा वित्तिय अनुशासन उल्लंघन गर्दै २२ अर्बभन्दा बढी रुपैयाँ रकमान्तर गरेको छ। आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६