मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच दाेाहाेराे गोली चलेकाे छ । गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गाेली हानाहान भएकाे हाे ।
साे क्रममा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक नवीन विक्रम थापा घाइते भएका छन् ।
गाँजा तस्करका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६