मुगु जिल्लामा सञ्चालित एक सडक मर्मत योजनामा डेढ करोड बढी घोटाला भएको देखिएकोछ । आर्थिक वर्ष २०७४/७५ मा गमगढी नाग्म सडकखण्डअन्तर्गत छायानाथ रारा नगरपालिका ८ झ्यारी खोलादेखि गमगढी शून्य विन्दुसम्मको सडक मर्मत गर्दा सो घोटाला भएको देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६