काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरवारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरी डुबानमा परेको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६