तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि तयार पारिएको राजनीतिक दस्तावेजबाट साम्यवाद हटाइएसँगै अहिले त्यो प्रकाशनको क्रममा छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिसँगै राजनीतिक दस्तावेज प्रकाशन हुन लागेको हो भने नेकपाले औपचारिक रुपमै साम्यवाद हटाउने भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६