सरकारले समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीमाथि धडकपड सुरु गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिले निर्माण कम्पनीहरुमाथि धडपकड सुरु गरेको हो।
यस धडपकड अभियानस्वरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिले विभिन्न पाँच वटा निर्माण कम्पनीलार्ई कालोसूचीमा राखेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६