सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर विदामा घर फर्केका बेला स्वदेशमै मृत्यु भए पनि उनीहरुका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ ।
यसअघि रोजगारीको क्रममा विदेशमा मृत्यु भए त्यस्ता कामदारका परिवारले मात्र सुविधा पाउने व्यवस्था थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६